समाचारमंगलबार, आषाढ १२, २०६९

पौडेलको स्वास्थ्य सामान्य हुँदै

रासस

अहिले पौडेलको उच्च रक्तचाप, श्वासप्रश्वास, खोकी र ज्वरो सामान्य भइसकेको र १३ असारदेखि अतिसघन उपचार कक्ष (आइसीयू) बाट वार्डमा सारिने जानकारी पनि डा. योगीले दिए । पौडेललाई अझै दुई÷तीन दिन अस्पतालमै आराम गर्नुपर्ने जनाइएको छ ।

पौडेलको स्वास्थ्य स्थितिबारे जानकारी लिन १२ असारमा खनाल, एमाले नेता भरतमोहन अधिकारी, कांगे्रसका नेता तथा कार्यकर्ता र विभिन्न पार्टीका प्रतिनिधि शिक्षण अस्पताल पुगेका थिए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>