रमझमशुक्रबार, आश्विन ४, २०७०

‘मौन’ ११ असोजमा रिलिज हुने

हिमालखबर

चलचित्र ‘मौन’को अडियो क्यासेट (सिडी) नायक अर्पण थापा र नायिका नम्रता श्रेष्ठले धरानमा संयुक्त विमोचन गरेका छन् ।

सांकेतिक भाषाको फिल्म ‘मौन’ मा रोमान्स, थ्रिलर र ड्रामा रहेको र सबैखाले दर्शकले सजिलै बुझ्न सकिने कथालेखक समेत रहेका नायक अर्पणले बताए । सुरज भुसालको निर्देशनमा बनेको फिल्ममा तीनवटा गीत छन् ।

सांकेतिक भाषामा चलचित्र बनेको नेपालमा यो नै पहिलो भएको नायिका नम्रताले भनिन । उनी भछिन, “ नबोल्ने अभिनय गर्दा बोल्ने मान्छेलाई गाह्रै हुँदोरहेछ ।”

५५ लाखमा निर्माण भएको दुई घण्टा अवधिको फिल्म ११ असोजमा देशभर रिलिज हुँदैछ ।
सोहन श्रेष्ठ, धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...