समाचारबुधबार, आषाढ १३, २०६९
प्रधानमन्त्रीद्वारा ब्राजिल भ्रमणबारे राष्ट्रपतिलाई जानकारी
प्रधानमन्त्री भट्टराईले १३ असारमा राष्ट्रपति कार्यालयमा पुगेर ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न वातावरण तथा दिगो विकाससम्बन्धी राष्ट्र संघीय सम्मेलनबारे राष्ट्रपति जानकारी गराएका हुन् । भेटको अवसरमा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
आफ्नै पार्टी र विपक्षी दलको विरोधका बीच प्रधानमन्त्री भट्टराई २४ सदस्यीय टोलीको नेतृत्व गर्दै ४ असारमा सम्मेलनमा भाग लिन गएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
