खेलकुदसोमबार, आश्विन ७, २०७०

थ्रीस्टार क्लब बालकोन सामु निरीह

हिमालखबर

मलेसियाको हाङ जेबट रंगशालामा ७ असोजमा थ्रीस्टारलाई बाल्कोनले ६–० गोल अन्तरले पराजित गरेको हो । बाल्कोनले मध्यान्तरअघि दुई र मध्यान्तरपछि चार गोल गरेको हो ।

थ्रीस्टारले ९ असोजमा मंगोलियाको इर्चिम फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पाँच महिनाअघि काठमाडौंमा भएको समूह चरणको खेलमा थ्रीस्टार र इर्चिमले गोलरहित बराबरी खेलेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...