समाचारबिहीबार, आषाढ १४, २०६९

चितुवाको छाला र हड्डीसहित बोगटी पक्राउ

हिमालखबर

बझाङ माझीगाउँ-४ का ३० वर्षीय गोरखबहादुर बोगटीलाई १२ असारमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक र्सूय केसीले हिमालखबरलाई जानकारी दिएका छन् ।

केसीका अनुसार चितुवाको छाला एक थान, खुट्टाको हड्डी १० थान, दाँतको तल्लो बंगारा दुई थान र टाउकोको खप्पर एक थान, फिलपाता दुई थान, करङको हड्डी २४ थान र अन्य स-साना हड्डीहरु ३६ थान बरामद भएको छ ।

प्रहरी सहायक निरीक्षक दानसिंह धामीको नेतृत्वमा गएको टोलीले बोगटीलाई पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>