खेलकुदबुधबार, आश्विन ९, २०७०

नेपालद्वारा बहराइन पराजित

हिमालखबर

राजधानीस्थित दशरथ रंगशालामा ८ असोजमा नेपालले बहराइनलाई २–० गोल अन्तरले पराजित गरेको हो । अन्जन विष्टको गोलले नेपालले खेलको १२ औं मिनेटमा अग्रता लिएको थियो । कप्तान विमल घर्ती मगरको लोभलाग्दो पासलाई अनन्त तामाङले गोलमा परिणत गरेपछि नेपालले पहिलो हाफको इन्जुरी समयमा अग्रता दोब्बर पारेको हो ।

आजै भएको अर्को खेलमा इराकले तुर्किमिनिस्तानलाई ८–१ को अन्तरले पराजित ग¥यो । नेपाल र इराकको समान तीन/तीन अंक भएको छ ।

११ असोजमा बहराइन र तुर्किमिनिस्तान तथा नेपाल र इराकबीच खेल हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...