Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
स्पेन फाइनलमा - Himalkhabar.com

खेलकुदबिहीबार, आषाढ १४, २०६९

स्पेन फाइनलमा

हिमालखबर

निर्धारित ९० र थपिएको ३० मिनेटमा दुबैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । शुरुमा बल हान्न गएका स्पेनका जाभी आलोन्सो र पोर्चुगलका जाओ मोटिन्होको प्रहारलाई विपक्षी गोलकिपरले विफल पारिदिएका थिए ।

पोर्चुगलका लागि चौथो प्रहार गरेका ब्याक आस्सेभले हानेको बल बारमा लागेर बाहिरिएपछि स्पेनी टीमलाई सेमीफाइनलमै रोक्ने पोर्चुगलको सपना पुरा हुन सकेन । पोर्चुगलका बहुचर्चित स्टाइकर रोनाल्डो त झन पेनाल्टी हान्ने अवसर समेत पाएनन् ।

सेस फाब्रेगासको प्रहार स्पेनका लागि बरदान सावित भयो । स्पेनले फाइनलमा जर्मनी र इटली मध्येको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>