Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाल र इराकले अंक बाँडे - Himalkhabar.com

खेलकुदशुक्रबार, आश्विन ११, २०७०

नेपाल र इराकले अंक बाँडे

हिमालखबर

दशरथ रंगशालामा ११ असोजमा मध्यान्तरअघि २–० गोलले पछि परेको अवस्थालाई उल्ट्याएर नेपालले बराबरी खेलेको हो । खेलको १५ औं मिनेटमा एक गोल गरेको इराकले मध्यान्तरको इन्जुरी समयमा अग्रता दोब्बर पारेको थियो ।
यु–१६ टीमका कप्तान तथा राष्ट्रिय टोलीका स्टाइकर बिमल घर्ती मगरले ४९ औं मिनेटमा नेपालका लागि पहिलो गोल गरेका थिए । अर्का स्टाइकर अन्जन विष्टले ७९ मिनेटमा गोल गरेर नेपाललाई हारबाट जोगाए ।

दुई खेल सकिदा नेपाल र इराकले समान चार चार अंक जोडेका छन् । पहिलो खेलमा नेपालले बहराईन तथा इराकले तुर्किमिनिस्तानलाई पराजित गरेको थियो ।

आजै भएको अर्को खेलमा तुर्किमिनिस्तानलाई १–३ गोल अन्तरले पराजित गरेर बहराइनले तीन अंक जोडेको छ । तुर्किमिनिस्तान अंक विहिन छ ।
१३ असोजमा नेपाल र तुर्किमिनिस्तान तथा इराक र बहराईनबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>