Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सेलोमा पिएचडी - Himalkhabar.com

रमझममंगलबार, आश्विन १५, २०७०

सेलोमा पिएचडी

हिमालखबर

सिन्धुली भद्रकालीकी तुलसा वाइवा (३४) तामाङ सेलोकी लोकप्रिय गायिका हुन् । छेह्रेङ्गै छेह्रेङ्गै नामक अल्वममार्फत गायनमा आएकी उनले इन्दिरा योञ्जनसंगको सहयात्रामा नाच्यो च्याङवा, सेलो संगम, चौबन्दी, मायाला चिनो, चलनचल्ती जस्ता अल्वम ल्याईसकेकी छन् । सेलोकै तोरतोर ल्हाला ह्रिन्हाङरी ले देशविदेश पुर्‍यायो, उनलाई ।

नेपालीमा स्नाकोत्तर तुलसा भन्छिन्, “यसको गहिराईमा पुनेर अध्ययताहरुको लागि समेत अभिलेख तयार पार्न यसमै पिएचडी गर्न लागेकी हुँ ।”

उनका अनुसार, सेलोमा मायाप्रिती र मेलापर्वका कुरा मात्र हुँदैन ऋतु वर्णन र तामाङ समुदायका जन्मदेखि मृत्युसम्मका संस्कार पनि समेटिएको हुन्छ । नेपाली समाज आधुनिकतामा अभ्यस्त हुँदैजादा सेलोको मौलिकता गुम्दै गएको उनको विश्लषण छ । तुलसाका अनुसार अहीले असली तामाङ सेलो ताम्बा (तामाङ इतिहासकार)को मुख सिमित हुन पुगेको छ ।

“त्यसकारण मौलिक सेलो गाउँने र यसको अध्ययन गर्न चाहनेहरुले अब पुराना तामाङ वस्तीहरुमा पुगेर मात्र नहुने भएको छ” तलुसा भन्छिन् ।
ऋषिराम कट्टेल

हिमाल खबरपत्रिकाबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>