Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘मासूम’ को रिमेकमा ऐश्वर्या ! - Himalkhabar.com

रमझममंगलबार, आश्विन १५, २०७०

‘मासूम’ को रिमेकमा ऐश्वर्या !

हिमालखबर

संगीतकार–गायक हिमेश रेशमियाले निर्माण गर्ने मासुमको रिमेकमा हिमेश ऐश्वर्याको सुविधा अनुसार शुटिंगको मिति तय गर्न तयार छन् । भारतीय अनलाइन पत्रिकाका अनुसार यसबारेमा ऐश्वर्याले छिटै कन्ट्रयाक्ट साइन गर्ने छन् ।

तीन वर्षअघि छोरी आराध्या जन्मिएपछि ऐश्वर्याले कुनै फिल्ममा काम गरेकी छैनन् । उनको पछिल्लो फिल्म रितिक रोशन अभिनेता रहेको ‘गुजारिश’ थियो ।

शेखर कपूरले बनाएको ‘मासूम’ ऐश्वर्यालाई पनि निकै मन परेको फिल्म हो । शेखर कपूरको मासूममा नसीरूद्दीन शाह र शबाना आजमीले पति-पत्नीको भूमिका निर्वाह गरेका छन् । हिमेश नयाँ मासुममा ऐश्वर्या र उनका पति अभिषेक वच्चनलाई अभिनय गराउन चाहन्छन् । यो फिल्को निर्देशन बेदब्रत पेनले गर्ने वताइएको छ ।

ऐश्वर्या र अभिषेकले फिल्म साइन गरेपछि आगामी डिसेम्बरदेखि नै शुटिंग शुरु गर्ने हिमेशको योजना छ ।

विश्व सुन्दरी भइसकेकी ऐश्वर्यालाई पर्दामा हेर्ने उनका फ्यानहरुको ब्यग्रता हिमेश रेशमियाले पूरा गरिदिने अठोट नै लिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>