समाचारशुक्रबार, आषाढ १५, २०६९
कोइराला र महतोबीच भेटवार्ता
महाराजगन्जस्थित कोइराला निवासमा १५ असारमा भएको भेटवार्तामा सभापति कोइरालाले बृहत् राजनीतिक सहमतिका आधारमा अगाडि बढ्नका लागि आफूले पहल गरिरहेको बताउँदै त्यसमा सहयोग गर्न आग्रह गरे । उनले संविधानसभा नरहेको अवस्थामा सहमतिबाटै निकास खोज्नाको विकल्प नरहेको बताए ।
भेटमा सद्भावना पार्टीका अध्यक्ष महतोले आफूहरु पनि सहमतिको विपक्षमा नरहेको बताउँदै कामचलाउ सरकारको राजीनामा माग्नुभन्दा पनि नयाँ सहमति गर्नेतर्फ अग्रसरता लिन सभापति कोइराला आग्रह गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
