समाचारआइतबार, आषाढ १७, २०६९
किसानलाई राहत देऊ: नेता केसी
यशोदादेवी मेमोरियल ट्रस्टले १७ असारमा गोङ्गबुस्थित मनमैजुमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उनले धान रोप्ने बेलामा किसानहरू मलखादको मारमा परेका भन्दै उनीहरूको समस्या समाधान गर्न तत्काल राहतका कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेका हुन् ।
अर्का केन्द्रीय गगन थापाले सामाजिक रुपान्तरण र तल्लो स्तरमा चेतना अभिवृद्धि गर्न सामाजिक कार्यक्रमलाई अघि बढाइनुपर्ने भन्दै उपत्यकामा पछिल्लो समय बढ्दो रगतको अभावलाई केही हदसम्म पूर्ति गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
