रमझमबुधबार, आश्विन ३०, २०७०
कंगनाका लागि पारसले परीक्षा छोडे
‘रज्जो’ पारसको पहिलो फिल्म हो । यसअघि उनले टेलिभिजन शो ‘वीर शिवाजी’ मा काम गरिरहेका थिए ।
‘रज्जो’ मा कंगनासँग काम गर्ने मौका पाएर उत्साहित भएका पारसले आफ्नो १२ कक्षाको परीक्षा नै छोडे ।
बीबीसीका अनुसार पारसले भने, “१२ को परीक्षाका बेला फिल्मको केही महत्वपूर्ण सीन शूट हुँदै थियो । कंगनासँग काम गर्न पाएको मौका मैले गुमाउन चाहिन, फिल्म रोजें परीक्षा छोडें ।”
‘रज्जो’ १५ नोभेम्बरमा रिलिज हुँदैछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
