समाचारमंगलबार, आषाढ १९, २०६९

संविधान निर्माणपछि मात्रै नयाँ सरकारः महरा

रासस

क्रान्तिकारी पत्रकार सङ्घ दाङद्वारा १९ असारमा घोराहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महराले पहिले संविधान निर्माणका लागि सहमति गर्ने र संविधानपछि मात्र राष्ट्रिय सहमतिको सरकारका लागि बहस भइरहेको बताए । उनले भने, ‘सहमतिमा संसद् पुनःस्थापना पनि हुन सक्छ, नभएमा देश द्वन्द्वमा जान सक्ने खतरा रहन्छ ।’

महराले वैद्य पक्ष विभाजित भएर गए पनि शत्रुता र ध्वंसात्मक तरिकाले नभएर मित्रतापुर्ण व्यवहार गर्दै एकताको प्रयास जारी राख्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>