दस्तावेजबिहीबार, कार्तिक ७, २०७०
एमाओवादी, काँग्रेस र एमालेको समानुपातिक उम्मेदवार(नामावली)
आयोगको निर्वाचन कार्यतालिकाअनुसार गत असोज १८ गते १२२ दलले समानुपातितर्फको नामावली बुझाएकामा ५ कात्तिकमा संशोधित अन्तिम नामावली बुझाएका थिए । दलहरुले बुझाएको सूचीअनुसार नै आयोगले ६ कात्तिकमा नामावली सार्वजनिक गरेको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिए ।
आयोगले प्रकाशित गरेको नामावलीअनुसार एनेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेले पेस गरेको समानुपातिकतर्फका उम्मेदवारहरुको नामावली निम्नानुसार रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
