समाचारशनिबार, आषाढ २३, २०६९

एफएमका प्रबन्ध निर्देशकको हत्या

हिमालखबर

सीमावर्ती भारतीय रक्सौल प्रहरीले दिएको जानकारीअनुसार भारत बिहार पूर्वी चम्पारणको मोतिहारी नजिकै ढाका चिरैया गाउँस्थित फूलबारीमा २३ असार बिहान गुप्ताको शव भेटिएको हो । भारत रक्सौल रोड निवासी ३१ वर्षीय गुप्ताको पहलमा वीरगन्ज उपमहानगरपालिका-१० लिङ्करोडमा अवस्थित कार्यालयबाट बिन्दास एफएम गत तीन महिनादेखि प्रसारणमा आएको थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>