समाचारशनिबार, आषाढ २३, २०६९
चुनाव नौटङ्की मात्र होः खनाल
२३ असारमा एमालेको जनकपुर अञ्चलस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मङ्सिरमा चुनाव हुने कुनै लक्षण नदेखिएको धारणा राखेका हुन । भट्टराईको चुनाव घोषणा दम्भ प्रदर्शन र सत्तामा बसिरहने षड्यन्त्र भएको खनालको आरोप छ । उनले राष्ट्रिय सहमतिको विकल्प नभएको अवस्थामा प्रधानमन्त्रीद्वारा स्वेच्छाचारी ढङ्गले संविधानविरोधी कदम चाल्नुले राजनीतिक, संवैधानिक र आर्थिक सङ्कट उत्पन्न भएको उल्लेख गरे ।
अध्यक्ष खनालले मधेसी मोर्चाका नेताहरुबाट अघि सारिएको एक मधेस, एक प्रदेशको अवधारणा राष्ट्रलाई विभाजित गर्ने घातक र प्रायोजित भएको दाबी गरे । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
