Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सफल पोखरा कप मनाङले जित्यो - Himalkhabar.com

खेलकुदशनिबार, कार्तिक १६, २०७०

सफल पोखरा कप मनाङले जित्यो

हिमालखबर

पोखरा रंगशालामा १६ कात्तिकमा लक्ष्मी ब्याङ्क थ्रीस्टार क्लबलाई २–१ ले पराजित गरेर मनाङले उपाधि कब्जा गरेको हो । मनाङले गतवर्ष पनि उपाधि जितेको थियो ।

सन्तोष साहुखलको गोल मद्दतले खेलको ३७ औं मिनेटमा लिएको अग्रता थ्रीस्टारले जोगाउन सकेन । मनाङका लागि पहिलो हाफको ४५ औं मिनेटमा सुजल श्रेष्ठले बराबरी गोल गरेका थिए ।

निर्धारित ९० मिनेटमा दुबै टीमले बराबरी खेलेका थिए । मनाङका विशाल राई बिले खेलको १०२ औं मिनेटमा गरेको गोल निर्णायक भएको थियो ।

उपाधि विजेता मनाङले रु. तीन लाख ५० हजार तथा उपविजेता थ्रीस्टारले रु एक लाख ५० हजार पुरस्कार पाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>