समाचारआइतबार, आषाढ २४, २०६९

डा. गोविन्द केसीले अनसन तोडे

सन्त गाहा मगर

डा. गोविन्द केसी

केसीले २४ असार बिहान साढे नौ बजे अनसन तोडेको नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष केदारनरसिंह केसीले हिमालखबरलाई जानकारी दिए । २३ असारमा डा. कुमुदप्रसाद काफ्ले डिन नियुक्त भएपछि केसीले अनसन तोडेका हुन् । अनसनले डा. केसीको स्वास्थ्यमा असरमा परेको त्रिवि शिक्षण अस्पतालका डा. अजय थापाले जानकारी दिए ।

धाँधली, भ्रष्टाचार, अनियमितता र पदको दुरुपयोगमा दोषी पाएका संस्थानका हाल पदमुक्त डिन लगायतका उच्च पदाधिकारीलाई कारबाहीसँगै पुनः नियुक्तिका लागि अयोग्य ठहर गर्नुपर्ने लगायतका माग राखेर २१ असारदेखि अनसन बसेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>