समाचारआइतबार, आषाढ २४, २०६९

माछापुछ्रे र स्ट्याण्डर्ड फाइनान्स गाभिए

हिमालखबर

माछापुछ्रे बैंकको १०० सेयरलाई १०० नै र स्ट्याण्डर्ड फाइनान्सको १०० लाई ८५ शेयर गणना गरिएको २४ असारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । देशभर ५४ वटा शाखा पुगेको यो बैंकले २५ असारबाट संयुक्त कारोबार गर्ने भएको छ । यी दुई बैंकको मर्ज हालसम्मकै ठूलो मर्जर मानिएको छ । यसअघि ग्लोवल र आइएमई फाइनान्स गाभिएका थिए । बैंकको संख्या धेरै भएपछि राष्ट्र बैकले बैंकहरुलाई एक अर्कामा गाभिन प्रेरित गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>