खेलकुदशुक्रबार, कार्तिक २९, २०७०

सचिनले अन्तिम टेष्ट खेले

हिमालखबर

मुम्बईको वांखडे स्टेडियममा वेष्ट इन्डिज विरुद्धको पहिलो इनिङमा ३८ रनबाट दोस्रो दिन शुरु गरेका तेन्दुलकर नरसिंह देवनारायनको बलमा समातिए । उनले १२ चौका हानेका थिए ।
टेष्टमा ५१ तथा एक दिवसीय क्रिकेटमा ४९ गरी १०० शतक हानेका उनलाई समकालिन क्रिकेटमा महान ब्याट्सम्यान मानिन्छ ।

उनले टेष्ट क्रिकेटमा १५ हजार ८४७ रन बनाएका छन् भने एक दिवसीयमा १८ हजार ४२६ रन जोडेका छन् । ‘लिट्टिल’ माष्टर भनेर पनि चिनिने सचिन सन् १९७३ मा मुम्बर्ई मा जन्मिएका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...