खेलकुदशनिबार, मंसिर १, २०७०

नेपालद्वारा केन्या ६ विकेटले पराजित

हिमालखबर

तस्वीरः ईएसपिएनक्रिकइन्फो

केन्याले प्रस्तुत गरेको १८३ रनको लक्ष्य नेपालले दुई बल बाँकी छँदै पुरा गरेको थियो । टस जितेर फिल्डिङ रोजेको नेपालको यो दोस्रो जित हो ।

दुबईस्थित आईसीसी एकेडेमीमा १ मंसिरमा सम्पन्न खेलमा कप्तान पारस खडका र सुवास खकुरेलले अर्धशतक लिए । खड्का  र खकुरेलले ५४/५४ रन जोडे । कप्तान खड्का अविजित रहे । ज्ञानेन्द्र मल्लले ३२, शरद भेषवाकरले २३ रनको योगदान दिए ।

जितेन्द्र मुखिया र बसन्त रेग्मीले दुई–दुई तथा पारस खड्काले एक विकेट लिए ।
२९ कात्तिकमा नेपालले डेनमार्कलाई पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...