Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालद्वारा केन्या ६ विकेटले पराजित - Himalkhabar.com

खेलकुदशनिबार, मंसिर १, २०७०

नेपालद्वारा केन्या ६ विकेटले पराजित

हिमालखबर

तस्वीरः ईएसपिएनक्रिकइन्फो

केन्याले प्रस्तुत गरेको १८३ रनको लक्ष्य नेपालले दुई बल बाँकी छँदै पुरा गरेको थियो । टस जितेर फिल्डिङ रोजेको नेपालको यो दोस्रो जित हो ।

दुबईस्थित आईसीसी एकेडेमीमा १ मंसिरमा सम्पन्न खेलमा कप्तान पारस खडका र सुवास खकुरेलले अर्धशतक लिए । खड्का  र खकुरेलले ५४/५४ रन जोडे । कप्तान खड्का अविजित रहे । ज्ञानेन्द्र मल्लले ३२, शरद भेषवाकरले २३ रनको योगदान दिए ।

जितेन्द्र मुखिया र बसन्त रेग्मीले दुई–दुई तथा पारस खड्काले एक विकेट लिए ।
२९ कात्तिकमा नेपालले डेनमार्कलाई पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>