ब्लगशनिबार, मंसिर १, २०७०
माछापुछ्रे एक, तस्वीर अनेक
माछापुछ्रेको चुचुरोमा अहिलेसम्म कोही पनि पुग्न सकेको छैन । सन् १९५७ मा जिम्मी रबर्ट नेतृत्वको ब्रिटीश आरोहण टोलीले यो हिमाल आरोहण गर्ने प्रयास गरेका थिए । उत्तरी मोहडाबाट माछापुछ्रे आरोहण गर्न खोजेका उनीहरू ५० मिटर भन्दामाथि जान सकेका थिएनन् ।
सुन्दर नगरी पोखराबाट माछापुछ्रे २५ किलोमिटरको दुरीमा पर्छ । पोखराको फेवातालमा माछापुछ्रेको आकृति हेर्नकै लागि देश विदेशबाट पयर्टकहरू पोखरा पुग्छन् ।
कात्तिक अन्तिम साता कास्की, पर्वत र बाग्लुङका विभिन्न स्थानबाट यस्तो देखियो माछापुछ्रे:
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
