समाचारमंगलबार, आषाढ २६, २०६९
एमाओवादी बैठक स्थगित
अध्यक्ष दाहाल दलहरुबीचको र्सवदलीय बैठकमा व्यस्त भएपछि आजका लागि बैठक स्थगित गरिएको एमाओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । बजेटको विषयमा छलफल गर्न प्रधानमन्त्री बाबुराम भट्टराईले आव्हान गरेको बैठकमा प्रतिपक्षी दलहरु नआएपछि दाहाललाई बैठक बोलाउने जिम्मेवारी दिइएको थियो । दाहालले मध्यान्ह चार बजेका लागि नयाँबानेश्वरमा बैठक बोलाएका छन् ।
आजको बैठकमा दाहालद्वारा २५ असारमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि पोलिटब्यूरो सदस्यहरुले धारणा राख्ने कार्यक्रम थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
