समाचारमंगलबार, आषाढ २६, २०६९
राजतन्त्र फर्किने सम्भावना छैनः सुजाता कोइराला
नेतृ कोइरालाले २६ असारमा विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै राजतन्त्र फर्किने दिवास्वप्न नदेख्न पूर्वराजा ज्ञानेन्द्रलाई आग्रहसमेत गरिन् । राजतन्त्र राख्ने सम्बन्धमा सातदल र ज्ञानेन्द्र शाहबीच कुनै लिखित सम्झौता नभएको बताउँदै उनले भनिन्, ‘अब बेबी किङ राख्ने सम्भावना पनि छैन ।’ रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
