थप समाचारबिहीबार, मंसिर १३, २०७०

दृष्यमा दक्षिणी ललितपुर (फोटो फिचर)

dewaki

राजधानीसँग जोडिएकाले ललितपुरलाई कतिपयले सुगम जिल्ला ठान्छन् । तर ललितपुर उपमहानगरपालिका र एक–दुई गाविस बाहेक ललितपुर विकट छ । खासगरी ललितपुरको दक्षिण लाग्ने हो भने त्यहाँ भर्खरै विकास पुगिरहेको देख्न पाइन्छ ।

यद्यपी ललितपुरको मनोरमता र गाउँले मोहकताले सबैको ध्यान खिचेरै छाड्छ । राजधानी नजिकै भएर पनि दक्षिणी ललितपुरका बासिन्दाको ध्याउन्न कुटोगोदालोमै छ ।

मंसीरको पहिलो साता दक्षिणी ललितपुर पुग्दा देखिएका दृष्यः

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>