थप समाचारबिहीबार, मंसिर १३, २०७०

दृष्यमा दक्षिणी ललितपुर (फोटो फिचर)

dewaki

राजधानीसँग जोडिएकाले ललितपुरलाई कतिपयले सुगम जिल्ला ठान्छन् । तर ललितपुर उपमहानगरपालिका र एक–दुई गाविस बाहेक ललितपुर विकट छ । खासगरी ललितपुरको दक्षिण लाग्ने हो भने त्यहाँ भर्खरै विकास पुगिरहेको देख्न पाइन्छ ।

यद्यपी ललितपुरको मनोरमता र गाउँले मोहकताले सबैको ध्यान खिचेरै छाड्छ । राजधानी नजिकै भएर पनि दक्षिणी ललितपुरका बासिन्दाको ध्याउन्न कुटोगोदालोमै छ ।

मंसीरको पहिलो साता दक्षिणी ललितपुर पुग्दा देखिएका दृष्यः

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...