Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विश्वकप छनौटमा नेपाल तेस्रो - Himalkhabar.com

खेलकुदशनिबार, मंसिर १५, २०७०

विश्वकप छनौटमा नेपाल तेस्रो

हिमालखबर

नेपालले १५ मंसिरमा युएईलाई पाँच विकेटले पराजित गरेर तेस्रो स्थान पक्का गरेको हो । टस जितेर फिल्डिङ रोजेको नेपालले युएईद्वारा प्रस्तुत १३२ रनको लक्ष्य पाँच विकेटको क्षतिमा चार बल बाँकी छँदै पुरा गर्यो ।

शरद भेषवाकरले अविजित ४३ रनको योगदान दिए । सुवास खकुरेलले ३८ तथा सागर पुनले १९ रन जोडे । बसन्त रेग्मीले चार र शक्ति गौचनले एक विकेट लिए ।

१२ मंसिरमा हङकङलाई पराजित गरेर नेपालले विश्वकप यात्रा तय गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>