खेलकुदबिहीबार, साउन ४, २०६९

बारा र रौतहट महिला फुटबलको क्वाटर फाइनलमा

हिमालखबर

बारा र कन्चनपुरबीचको खेल । तस्बीरः गोलनेपाल डटकम

चन्द्रनिगाहपुरमा भएको खेलमा रौतहटले बारालाई ४-० ले हरायो । विजयी टीमका लागि रेनुका नगरकोटी र रोशनी रखालले एक एक तथा सपना लामा दुई गोल गरिन् ।

बाराले कन्चनपुरलाई २-० ले स्तब्ध पार्यो । सिमरामा भएको खेलमा २५ औं मिनेटमा सपना बस्नेत र ३८ औं मिनेटमा सपना गोलेले गरेको गोल बारालाई जित दिलाउन प्रर्याप्त रह्यो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...