रमझमआइतबार, मंसिर २३, २०७०

मिस इन्टरकन्टिनेन्टलमा ओशिका

हिमालखबर

नयाँबानेश्वरकी ओशिकाले ‘मिस इन्टरनेशनल नेपाल– २०१३’ को शीर्ष उपाधि विजेता भएकीले ‘मिस इन्टरकन्टिनेन्टल’ को ४२औं संस्करणमा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी हुन्।

मिस एन्जल–२०११ को उपाधि समेत जितेकी ओशिकाले ‘मिस इन्टरकन्टिनेन्टल’ मा ५८ मुलुकका सुन्दरीसँग प्रतिस्पर्धा गर्नेछिन्।

ओशिकाले जर्मनी उड्नुअघि हिमाल सँग भनिन्, “त्यो अवसरलाई उत्कृष्ट किसिमले सदुपयोग गर्ने प्रयास गर्नेछु।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>