Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बरिष्ठ फिल्म निर्देशक रेग्मीको निधन - Himalkhabar.com

रमझमसोमबार, मंसिर २४, २०७०

बरिष्ठ फिल्म निर्देशक रेग्मीको निधन

हिमालखबर

लामो समयदेखि मृगौलासंबन्धि रोगबाट पीडित फिल्म निर्देशक शिव रेग्मीको ४९ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ ।

लामो समयदेखि मृगौलाको रोगबाट पीडित रेग्मीको २४ मंसीर बिहान पौने ६ बजे काठमाडौंको बल्खुस्थित बयोधा हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

फिल्म ‘प्रेमपूजा’ बाट लेखन यात्रा थालेका रेग्मीले ‘आफन्त’ बाट फिल्म निर्देशन शुरु गरेका थिए । उनले निर्देशन गरेका ‘सुखःदुख’, ‘आफ्नो मान्छे’, ‘आफन्त’, ‘हामी तीन भाई’, ‘ए मेरो हजुर’, ‘उपहार’, ‘कहाँ भेटिएला’ लगायतका चलचित्र दर्शकहरुले निकै रुचाएका थिए ।

उनका ‘पराई’ र ‘मनले मनलाई छुन्छ’ फिल्म रिलिजको तयारीमा छन् ।

२०२१ सालमा चितवनमा जन्मिएका रेग्मी चलचित्र निर्देशनदेखि गीत र स्क्रिप्ट लेखनमा पनि पोख्त थिए ।

रेग्मीको शवलाई आजै गृहजिल्ला चितवनमा अन्त्येष्टि गरिने उनका आफन्तले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>