Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एउटै खेलमा पाँच ह्याटि्रक - Himalkhabar.com

खेलकुदआइतबार, साउन ७, २०६९

एउटै खेलमा पाँच ह्याटि्रक

हिमालखबर

एपीएफ र धनुषाबीचको खेल । तस्बीर सौजन्यः गोलनेपाल डटकम

एपीएफका लागि अनुले तीन, १३, १५, ३०, ४७ र ५९ औं मिनेटमा गोल गरेकी थिइन् । विजयी टीमका लागि सजना राना मगर र लक्ष्मी पौडेलले चार-चार, जमुना गुरुङले तीन र प्रमिला र्राईले एक गोल गरे । जीतसँगै एपीएफले अन्तिम आठमा स्थान सुरक्षित गरेको छ ।

अर्को खेलमा दोलखालाई ४-० गोल अन्तरले हराएर झापाले क्वाटरफाइनलयको यात्रातय गरेको छ । झापाका लागि साङ डोल्मा तामाङ, संगीता मगर, स्मृति खड्का र कृष्णा राईले गोल गरेका थिए ।
बाराको सिमरामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले कस्कीलाई ८-१ को फराकिलो अन्तरले स्तब्ध पार्यो । अञ्जली वाईवाले तीन, दीपा अधिकारी र कृष्णा खत्रीले दुइ-दुइ र कल्पना कार्कीले एक गोल गरेकी थिइन् । कास्कीका लागि बिमला चौधरीले ७५ औं मिनेटमा सान्त्वना गोल गरेकी थिइन् ।

नेपाल प्रहरी क्लब, कैलाली, बारा र रौतहट यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>