समाचारआइतबार, साउन ७, २०६९

यात्रु बाहक बस पल्टिँदा १६ को मृत्यु

हिमालखबर

दुर्घटनामा मृत्यु भएका ८ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा गाडी चालक कपिलवस्तु चन्द्रौटाका राजेन्द्र पटेल, वाङ्गलाकी सीता बस्नेत, गाडी धनी वाँगीका नारायणप्रसाद पन्थी, केरुङ्गाका राष्ट्रिय अनुसन्धानका कर्मचारी मेघराज खनाल र अनुसन्धानकै अर्का कर्मचारी दाङ्गका कृष्णप्रसाद चौधरी हंसपुर १ की मीना नेपाली महेन्द्रकोट कपिवलस्तुका ओमप्रकास वेलवासे र शारदा वेलवासे रहेका छन् ।

नरपानी गाविसको दहखोला नजिकको मोडबाट गाडी खोलामा खसेको थियो । घटनास्थलबाट जिल्ला सदरमुकाम करिव ८ किलोमिटरको दुरीमा पर्दछ । गाडी क्षतविक्षत अवस्थामा रहेको जनाइएको छ ।

मुकेश पोखरेल, भैरहवा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>