Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एभरेस्ट इन्स्योरेन्सका तत्कालीन महाप्रबन्धक पक्राउ - Himalkhabar.com

अर्थ/बजारमंगलबार, पौष २, २०७०

एभरेस्ट इन्स्योरेन्सका तत्कालीन महाप्रबन्धक पक्राउ

हिमालखबर

ब्युरोका प्रवक्ता पीताम्बर अधिकारीका अनुसार ढुङ्गेललाई काठमाडौँ महानगरपालिका वडा नं १ हात्तीसारबाट १ पुसमा पक्राउ गरिएको हो । ढुङ्गेलले उक्त कम्पनीका तत्कालीन कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठलाई अनाधिकृत र अनियमित तवरले रु दुई करोड पचास लाख उनानब्बे हजार ५८१  विभिन्न शीर्षकमा खर्च गरी कम्पनीको खर्चको भुक्तानीसमेत बुझी, बिमाकर्ताको रकम दुरूपयोग गर्ने  काममा सहयोग पु¥याएको ब्युरोले जनाएको छ ।
ढुङ्गेलका साथबाट सो कार्यमा सम्बन्धित कागजात, कम्प्युटर पनि बरामद गरिएको अधिकारीले जानकारी दिनुभयो । ब्युरोले श्रेष्ठलाई भने केही दिन पहिले नै पक्राउ गरिसकेको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>