अर्थ/बजारमंगलबार, पौष २, २०७०

एभरेस्ट इन्स्योरेन्सका तत्कालीन महाप्रबन्धक पक्राउ

हिमालखबर

ब्युरोका प्रवक्ता पीताम्बर अधिकारीका अनुसार ढुङ्गेललाई काठमाडौँ महानगरपालिका वडा नं १ हात्तीसारबाट १ पुसमा पक्राउ गरिएको हो । ढुङ्गेलले उक्त कम्पनीका तत्कालीन कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठलाई अनाधिकृत र अनियमित तवरले रु दुई करोड पचास लाख उनानब्बे हजार ५८१  विभिन्न शीर्षकमा खर्च गरी कम्पनीको खर्चको भुक्तानीसमेत बुझी, बिमाकर्ताको रकम दुरूपयोग गर्ने  काममा सहयोग पु¥याएको ब्युरोले जनाएको छ ।
ढुङ्गेलका साथबाट सो कार्यमा सम्बन्धित कागजात, कम्प्युटर पनि बरामद गरिएको अधिकारीले जानकारी दिनुभयो । ब्युरोले श्रेष्ठलाई भने केही दिन पहिले नै पक्राउ गरिसकेको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...