ब्लगबुधबार, पौष ३, २०७०

जहाजबाट हिमाली दृष्य (फोटो फिचर)

dewaki

हिमाली दृष्यावलोकनका लागि हवाई यात्रा गर्ने मौसम छ अहिले । हवाई यात्रा गर्नेले नेपालको प्राकृतिक छटाको रस्वादान गर्न पाउँछन् । अरुबेला हिमालको दृष्य छेक्ने बादल अहिले सफा देखिन्छ ।

हिमाली दृष्यावलोकनको मज्जा काठमाडौंदेखि धनगढीसम्मको हवाई यात्रामा झन् बढी लिन सकिन्छ । हिमालै नजिक हुँदै जहाज उड्ने भएकाले पनि करिब सवा एक घण्टाको यात्रामा हिमाल आँखा अघि आइरहन्छ ।

काठमाडौंदेखि धनगढीसम्मको हवाई यात्रामा देखिएको केही दृष्यः

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...