ब्लगबुधबार, पौष ३, २०७०
जहाजबाट हिमाली दृष्य (फोटो फिचर)
हिमाली दृष्यावलोकनका लागि हवाई यात्रा गर्ने मौसम छ अहिले । हवाई यात्रा गर्नेले नेपालको प्राकृतिक छटाको रस्वादान गर्न पाउँछन् । अरुबेला हिमालको दृष्य छेक्ने बादल अहिले सफा देखिन्छ ।
हिमाली दृष्यावलोकनको मज्जा काठमाडौंदेखि धनगढीसम्मको हवाई यात्रामा झन् बढी लिन सकिन्छ । हिमालै नजिक हुँदै जहाज उड्ने भएकाले पनि करिब सवा एक घण्टाको यात्रामा हिमाल आँखा अघि आइरहन्छ ।
काठमाडौंदेखि धनगढीसम्मको हवाई यात्रामा देखिएको केही दृष्यः
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
