Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पहिलोपटक क्षेत्रगत यु–१६ क्रिकेट हुँदै - Himalkhabar.com

खेलकुदशुक्रबार, पौष ५, २०७०

पहिलोपटक क्षेत्रगत यु–१६ क्रिकेट हुँदै

हिमालखबर

जिल्ला क्रिकेट संघ महोत्तरीले यु–१६ क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । सदरमुकाम जलेश्वरमा १२ पुसदेखि पहिलो पटक यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

जलेश्वर रंगशालामा संचालन हुने प्रतियोगितामा देशका ९ वटै क्षेत्रका १६ वर्ष मुनीका खेलाडी सहभागी हुने संघका अध्यक्ष रोशन सिंहले जानकारी दिए । उनका अनुसार क्रिकेट क्षेत्र नं १ विराटनगर, क्षेत्र नं २ वीरगन्ज, क्षेत्र नं ३ काठमाडौं, क्षेत्र नं ४ भैरहवा, क्षेत्र नं ५ नेपालगन्ज, क्षेत्र नं ६ बैतडी, क्षेत्र नं ७ जनकपुर, क्षेत्र नं ८ पोखरा र क्षेत्र नं ९ कञ्चनपुरका टीम सहभागी हुने छन् ।

यसअघि भएका यु–१६ क्रिकेट प्रतियोगितामा क्षेत्रगत रुपमा सहभागिता भएको थिएन । आयोजक जिल्ला क्रिकेट संघ महोत्तरीले प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>