खेलकुदशनिबार, पौष ६, २०७०

राष्ट्रपति यादवले विश्वकप फुटबल ट्रफी उचाले(दश तस्वीर)

हिमालखबर

विश्वकप ट्रफी नेपालमा पहिलो पटक आईपुगेको हो । ट्रफी प्रदर्शनीको ६ पुसमा राष्ट्रपति डा. रामवरण यादवले उदघाटन गरेका हुन । ट्रफी पेय पदार्थ कोकाकोलामार्फत प्रदर्शन गरिएको हो ।

विश्वकपको पूर्वसन्ध्यामा विभिन्न देशमा घुमाउने क्रममा ट्रफी नेपाल ल्याइएको हो । ट्रफी विश्व फुटबल महासंघ(फिफा)को प्राइभेट जेटमा भुटानबाट नेपाल ल्याइएको हो । २०१४ को फिफा वल्र्ड कप ट्रफी टुरलाई स्वागत गर्ने विश्वका ९० देश मध्ये नेपाल पनि एक हो ।

फिफाका अनुसार पाँच केजी सुनले बनेको विश्वकप ट्रफीको उचाई ११ दशमल ४ इन्च छ ।
तस्वीरहरूः बिक्रम राई/हिमालखबर


प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...