Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दुई किलो सुनसहित चिनियाँ पक्राउ - Himalkhabar.com

थप समाचारआइतबार, पौष ७, २०७०

दुई किलो सुनसहित चिनियाँ पक्राउ

हिमालखबर

चिनियाँ महिलाले तातोपानी नाका हुँदै जुत्तामा लुकाएर ल्याएको दुई किलोे सुन प्रहरीले बरामद गरेको छ । सुनसहित चिनियाँ नागरिक ४१ वर्षीया वाङ्मु ७ पुस बिहान पक्राउ परेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मिमांश अधिकारीले जानकारी दिए ।

तातोपानी नाकाबाट गत १९ मंसीरमा पनि पनि १७ किलो सुनसहित दुई चिनियाँ र एक नेपाली महिलालाई पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>