Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दिल्लीमा आम आदमी पार्टीले सरकार बनाउने - Himalkhabar.com

थप समाचारसोमबार, पौष ८, २०७०

दिल्लीमा आम आदमी पार्टीले सरकार बनाउने

हिमालखबर

आम आदमी पार्टी (आप)ले ८ पुसमा नयाँ दिल्लीमा सरकार बनाउने घोषणा गरेको छ । अप्रत्यासित परिणाम ल्याएको आपले पार्टी संयोजक अरविन्द केजरीवाल नै नयाँ दिल्लीको मुख्य मन्त्री हुने जनाएको छ ।

दिल्ली विधान सभामा आपले २८ सिट जित्दै दोस्रो स्थान बनाएको थियो । तर, सरकार बनाउनका लागि आठ सिट ल्याएको कांग्रेसले बाहिरबाट आपलाई समर्थन गर्नेछ । आपले सरकारमा जाने कि नजाने भनेर आफ्नै संयन्त्रमार्फत् जनमत लिएको थियो । धेरैले सरकारमा जान सुझाव दिएपछि आपले सरकार बनाउने निर्णय गरेको हो ।

दिल्ली विधानसभा चुनावमा कुनै पनि पार्टीले बहुमत नल्याएपछि सरकार बनाउन गतिरोध उत्पन्न भएको थियो । दिल्ली विधानसभा निर्वाचनमा ७० मध्ये भारतीय जनता पार्टीले ३२, आपले २८, कांग्रेसले ८ सिट र २ सिट अन्यले जितेको छ ।
बीबीसीको सहयोगमा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>