Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बैंकहरुको अनिवार्य नगद मौज्दातमा बृद्धि - Himalkhabar.com

अर्थ/बजारबुधबार, साउन १०, २०६९

बैंकहरुको अनिवार्य नगद मौज्दातमा बृद्धि

prabhat


राष्ट्र बैंकले १० साउनमा आर्थिक वर्ष २०६९/०७० को मौद्रिक नीति सार्वजनिक गर्दै अनिवार्य नगद मौज्दात बढाएको हो । यसअघि पाँच प्रतिशत रहेको वाणिज्य बैंकको अनिवार्य मौज्दात छ प्रतिशत पुर्‍याइएको छ । साथै विकास बैंकले साढे पाँच प्रतिशत र फाइनान्सहरुले पाँच प्रतिशत मौज्दात राख्नु पर्ने व्यवस्था गरिएको छ । बैंकहरुमा प्रयार्प्त तरलता भएको तथा मृल्यबृद्धि रोक्न अनिवार्य मौज्दात बृद्धि गरिएको राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले बताए ।

नीतिमा मुद्रास्पिmति साढे सात प्रतिशतमा झार्ने र आर्थिक बृद्धि दर साढे पाँच प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । कृषिजन्य उद्योगलाई प्रबर्दन गर्ने गरी कार्यक्रम बनाइने भएको छ । मौद्रिक नीतिले रु. तीन लाखसम्मको निक्षेपमा विमाको व्यवस्था गरेको छ । यसअघि रु. दुइ लाखसम्मको मात्रै विमा हुन्थ्यो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>