Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राष्ट्रिय महिला फुटबल उपाधि विभागीय टीमले जित्ने पक्का - Himalkhabar.com

खेलकुदबिहीबार, साउन ११, २०६९

राष्ट्रिय महिला फुटबल उपाधि विभागीय टीमले जित्ने पक्का

हिमालखबर

एपीएफलाई रोक्ने प्रयास गर्दै कैलालीका खेलाडी । तस्बीरः सौजन्य गोलनेपाल डटकम

रौतहटको चन्द्रनिगाहपुरमा भएको सेमीफाइनलमा एपीएफले ४५ औं मिनेटमा जमुना गुरुङको गोल मद्दतले अग्रता लिएको थियो । मध्यान्तरपछि अनु लामाले ५४ औं, मिनेटमा प्रमिला र्राईले ५७ औं र जमुना गुरुङले ८१ ओं मिनेटमा थप गोल गरेर एपीएफलाई फराकिलो जीत दिलाए । कैलालीले राम्रो खेल प्रदशन गरे पनि गोलको खाता भने खोल्न सकेन ।  प्रहरी र आर्मी मध्येको विजेतासँग १३ साउनमा एपीएफलको सामना हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>