रमझमशुक्रबार, पौष १२, २०७०

धिरज र छुल्ठिम छुट्टिए

हिमालखबर

चलचित्र र संगीत क्षेत्रका धेरैको दाम्पत्य जीवन टुटेको खबर आइरहेका बेला पछिल्लो समय पपगायक धिरज राई र उनकी पत्नी छुल्ठिम डोल्मा गुरुङबीच सम्बन्ध विच्छेद भएको छ ।

छुल्ठिम र आफू विगत तीन वर्षदेखि नै अलग बस्दै आएको धीरजले हिमालखबरलाई बताए । “विचार नमिलेपछि छुट्टिएरै बस्नु पर्‍यो,” उनले भने । छुल्ठिम म्युजिक भिडियो र चलचित्रका नायिका समेत हुन् ।

एक दशकअघि आफ्नी फ्यान छुल्ठिमसँग वैवाहिक जीवनमा बाँधिएका राईले भने, “हामी छुट्टिएको सही हो, ३ वर्ष यतादेखि नै हामे सम्बन्ध राम्रो थिएन । ”

आर्यन सिग्देलको लगानीमा बनेको चलचित्र ‘नोभेम्बर रेन’ मा छुल्ठिमले नायिकाको भूमिका निर्वाह गरेकी छन् ।

ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>