खेलकुदशनिबार, पौष १३, २०७०

नेपाल पाकिस्तानसँग १३२ रनले पराजित

हिमालखबर

संयुक्त अरब इमिरेट्समा १३ पुसमा भएको खेलमा पाकिस्तानले दिएको ३१२ रनको लक्ष्य पछ्याएको नेपाल १७९ रनमा समेटियो । सात विकेटको क्षतिमा पुरै ओभर खेल्दा नेपालले पाकिस्तानले भन्दा १३२ रन कम जोड्यो ।
नेपालका लागि अमित श्रेष्ठले सर्वाधिक ६० रन जोडे । ललितसिं भण्डारी र रामनरेश गिरीले समान दुई दुई तथा यज्ञमान कुमाले एक विकेट लिएका थिए ।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानका समी असलम र मोहम्म उमरले शतक पुरा गरे ।

समूह ‘ए’ मा नेपाल, पाकिस्तानसँगै भारत र युएई छन् । समूह ‘बी’ मा बंगलादेश, अफगानिस्तान, श्रीलङ्का र मलेसिया छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...