खेलकुदसोमबार, पौष १५, २०७०

ध्रुबतारा बुद्धिचाल प्रतियोगिताको उपाधि मनिषलाई

हिमालखबर

फिडे मास्टर (एफएम) मनिष हमालले सुदन स्मृति धुव्रतारा कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो सँस्करणको उपाधि जितेका छन् । उनले १५ पुसमा उपाधि जितेका हुन् ।

उपाधिसँगै मनिषले ४० हजार रुपैंयाँ हात पारे । प्रतियोगितामा दोस्रो भएका विपुल खुबासीले २५ हजार नगदसहित पुरस्कृत भए ।

१० पुषदेखि शुरु प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र अमेरिकाका १० महिला सहित १०९ खेलाडी भिडेका थिए ।

प्रतिस्पर्धाको क्रममा मनिष र बिपुल

गोपाल गडतौला, हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>