खेलकुदशुक्रबार, पौष १९, २०७०

आर्मीको दोस्रो जीत

हिमालखबर

ए डिभिजन लिग फुटबलमा आर्मीले संकटा क्लबलाई हराएको छ । राजधानीमा १९ पुसमा आर्मीले संकटालाई एक–शुन्य गोलले हराएको हो ।

जीतसँगै लिगमा आर्मीको ६ अंक भएको छ । मनाङको ६ अंक छ । आर्मीको जीतमा जीतेन्द्र कार्कीले ४३ औं मिनेटमा गोल गरे ।

प्रतियोगिताको दोस्रो खेलमा फ्रेण्डस् क्लब हिमालयन शेर्पा क्लबले बराबरी खेलेका छन् । निर्धारित ९० मिनेटको खेलमा दुवै टीमले गोल गर्न सकेनन् ।

लिगमा फ्रेण्डस् र हिमालयन दुवैको एक–एक अंक छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>