Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
लन्डन ओलम्पिक्सको पहिलो स्वर्ण चीनलाई - Himalkhabar.com

खेलकुदशनिबार, साउन १३, २०६९

लन्डन ओलम्पिक्सको पहिलो स्वर्ण चीनलाई

Sandesh Panta


पोल्यान्डकी सिल्विया बोगास्काले रजत तथा चीनकै यु दानले काँश्य पदक प्राप्त गरे । ” एकदमै रमाइलो अनुभव हुँदैछ । म माथि ठुलो दवाब थियो । आज बिहान ५ बजे नै निद्रा खुलेको थियो । ” स्वर्ण जितिसकेपछी उनले भनिन् “म मेरो देश प्रति र मेरो आमा बुवा प्रति निकै आभारी छु । ”
यसै इवेन्टमा प्रतिस्पर्धा गरेकी नेपालकी स्नेहा राणाले भने सहभागी ५६ प्रतियोगीहरु मध्य ५४ औँ स्थान हात परेकी छिन । उनले कुल ३८३ अंक प्राप्त गरेकी थिईन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>