रमझमबिहीबार, पौष २५, २०७०

बोल्ड एण्ड ब्यूटिफुल हेमा(पाँच तस्वीर)

हिमालखबर

चियाबारीमा हो चियाबारीमा, वनमा फुल्यो, प्राण भन्दा प्यारो लाग्छ माइती घर जस्ता लोकप्रिय गीतका म्युजिक भिडियोमा मोडलिङ गरेर प्रशंसा कमाएकी हेमा  अहिले चलचित्र सौर्य र हँसिया मा नायिका बनेकी छन्।

तेक्वान्दोकी थर्ड डान उनले यो फिल्ममा एक्सनसँगै हट आइटम डान्स पनि गरेकी छन्।

काठमाडौं असनकी हेमा एसओएस बालग्राम (सानोठिमी भक्तपुर) मा हुर्केकी हुन्। बालग्राममा हुँदै मिस नेपाल २००५ मा सहभागी भएकी उनी २००८ मा चीनको बेइजिङमा आयोजित मिस टुरिजम क्विन इन्टरनेशनलमा मिस फ्रेण्डसीप भएकी थिइन्। त्यसयता मोडलिङ र कोरियोग्राफीमा रहेकी उनी चलचित्र हँसिया ले नयाँ मोड सिर्जना गर्नेमा आशावादी छिन्। सेन्ट जेभियर्स कलेजबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर हेमा ‘बोल्ड एण्ड ब्यूटिफुल’ जीवन बिताउन चाहन्छिन्।
ऋषिराम कट्टेल




प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>