भक्तपुर जु जु धौका लागि प्रख्यात ठाउँ हो भन्ने धेरैलाई थाहा छ । तर यहाँको माटाका भाँडा, कुल्फी, दरवार स्क्वाएर क्षेत्र पनि कम प्रसिद्ध छैन । त्यसैले त काठमाडौं आएका पर्यटक एक पटक भक्तपुर पुग्न रुचाउँछन् ।
शव्द/तस्वीरः देबकी बिष्ट/हिमालखबर
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
मत खसाल्नुस्
परिणाम हेर्नुस्