थप समाचारसोमबार, माघ १३, २०७०

बन्दीपुरमा हिमाल हाँसेको (चौबिस तस्वीर)

dewaki

स्वदेशी–विदेशी पर्यटकहरुले भरिने बन्दीपुरमा ‘होम स्टे’ का साथै सुविधासम्पन्न होटेलहरुको सुविधा पनि छ ।

बन्दीपुर माउण्ट रिसोर्टमा कार्यरत सूर्य ढकाल जनवरीदेखी अप्रिलसम्म ९५ प्रतिशत विदेशी पर्यटक आफ्नो होटेलमा आउने गरेको बताउँछन् । तर आन्तरिक पर्यटकहरुको कमी भने हुँदैन यहाँ ।

बन्दीपुरको सुन्तला र सिलेट पनि उत्तिकै प्रख्यात छ । परम्परागत र सुग्घर गाउँमा सुन्तला खाँदै हिमाल हेर्नुको मज्जा अरु ठाउँमा सायदै पाइन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>