Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पर्यटन मेलामा संस्कृतिको मेल (सात तस्वीर) - Himalkhabar.com

ब्लगबिहीबार, माघ १६, २०७०

पर्यटन मेलामा संस्कृतिको मेल (सात तस्वीर)

गोपाल गडतौला

पर्यटन बोर्डले आयोजना गरेको तीनदिने तेस्रो पूर्वाञ्चल पर्यटन मेला १६ माघदेखि दमकमा शुरु भएको छ । दमकको रेडक्रस भवन र त्यसको हातामा शुरु भएको मेलामा विभिन्न क्षेत्रका सांस्कृतिक गतिविधि झल्किने स्टलहरु राखिएका छन् ।

मेलामा ४८ जिल्लाका पर्यटकीय स्थलहरुको जानकारी तथा त्यस क्षेत्रको मौलिक पहिचान समेटिएको स्टलहरु हेर्न सकिन्छ । पर्यटन मन्त्री रामकुमार श्रेष्ठले उदघाटन गरेको मेलामा पूर्वका धिमाल, सन्थाल, लिम्बू जातिको परम्परागत नृत्य तथा झाँकी प्रदर्शन भयो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>