थप समाचारबिहीबार, माघ २३, २०७०

हात्तीको आक्रमणबाट मृत्यु

हिमालखबर

चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीले आक्रमण गर्दा चितवनको गर्दी गाविस– १ का ४३ वर्षीय शेरबहादुर दर्जीको ज्यान गएको छ ।

२२ माघ राति १० बजे घरमा सुतिरहेका दर्जीलाई हात्तीले आक्रमण गरेको थियो । मृतककका आफन्तहरुले अहिलेसम्म शव उठाउन दिएका छैनन् ।

क्षतिपूर्ति र हात्ती नियन्त्रणको माग गर्दै स्थानीयले शव उठाउन नदिएका हुन् । स्थानीय र प्रशासन बीच अहिले वार्ताको पहल भैरहेको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
सविता श्रेष्ठ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>